मधेशी प्रा.बि. सलेमपुर बिद्यालय स्तरोन्नति कार्य वापत ४ लाख मात्र |
रकम रु. ९ लाख मात्र |
वडा नं. ०८ अगरवा बन्डी चौरीको सुली गेट स्तरोन्नति तथा लाइनिंग कार्य वापत रकम रु. १० लाख मात्र |
वडा नं. १० मा राम दरेश चौधरीको घर देखि राम चन्द्र रायको घर सम्म सडक ढलान कार्य वापत रकम रु. १० लाख मात्र |